२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
वालेन्द्रको सम्पत्ति १० विघा भन्दा वढि जमिन श्रीमतीको नाममा १९० तोला सुन
वालेन्द्रको सम्पत्ति १० विघा भन्दा वढि जमिन श्रीमतीको नाममा १९० तोला सुन
  • न्युज डेस्क

२९ चैत काठमान्डौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्तिअनुसार प्रधानमन्त्री वालेन्द्रको काठमाडौं धनुषा र महोत्तरीमा १०.२ बिघा जमिन भएको देखाइएको छ ।

साथै प्रधानमन्त्री वालेन्द्रकी श्रीमती सविना काफ्लेको १९० तोला सुन पैत्रिक सम्पत्तिको रुपमा देखाइएको छ । काठमाडौं ९ मा पाँच आना जग्गा पनि देखाइएको छ ।

  • २९ चैत्र २०८२, आईतवार प्रकाशित
  • Nabintech