२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
‘पहाड’को टिजर सार्वजनिक
‘पहाड’को टिजर सार्वजनिक
  • न्युज डेस्क

२ चैत  काठमाडौं । चलचित्र ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ तुलसी घिमिरे निर्देशित चलचित्रको सार्वजनिक टिजरमा अधिकांश मुख्य कलाकार अटाएका छन् ।टिजरमा आम गाउँले जीवन देख्न सकिन्छ । जीवनका उतारचढाव समेटिएको टिजरमा प्रेम, धोका, वियोग, आक्रोश, बाध्यतालगायत पाटा देखाइएको छ ।

‘पहाड’मा शिव श्रेष्ठ, विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायत कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यस चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् ।

  • २ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech