२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
नेकपा सुदूर पश्चिममा शून्य
नेकपा सुदूर पश्चिममा शून्य
  • न्युज डेस्क

२५ फागुन कैलाली । आमनिर्वाचनको अन्तिम परिणामले नेपाली कम्युनिष्ट पार्टी नेकपा लाई सुदूर पश्चिममा शून्य सिट हात लागेको छ । नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये आठ वटामा रास्वपा विजयी भएको छ ।

अछाम १, डोटी र बाजुरामा नेपाली काँग्रेसले जितेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवारहरु अछाम २, बझाङ र दार्चुलाबाट विजयी भएका छन् ।तराईका कैलालीमा पाँच र कञ्चनपुरमा तीन तथा बैतडी र डडेलधुरामा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

  • २५ फाल्गुन २०८२, सोमबार प्रकाशित
  • Nabintech