२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
रौतहट–४ मा प्रलोपाका उम्मेदवारले गरे ऋषि धमलालाई समर्थन
रौतहट–४ मा प्रलोपाका उम्मेदवारले गरे ऋषि धमलालाई समर्थन
  • न्युज डेस्क

२० फागुन रौतहट । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक सहमति भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आम जनता पार्टीका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन् ।

दुई पार्टीबीच भएको राजनीतिक छलफल र सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भगतले आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

  • २० फाल्गुन २०८२, बुधबार प्रकाशित
  • Nabintech