५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी
  • न्युज डेस्क

५ फागुन काठामान्डौं । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आउन अब १६ दिन बाँकी रहेको छ ।निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् ।

राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही  व्यवस्था अनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् ।

  • ५ फाल्गुन २०८२, मंगलवार प्रकाशित
  • Nabintech