२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हरायो
वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हरायो
  • न्युज डेस्क

२५ माघ काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो ।

  • २६ माघ २०८२, आईतवार प्रकाशित
  • Nabintech