२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित
  • न्युज डेस्क

२४ माघ काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

१४८ रनको लक्ष्य पाकिस्तानले १९।३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममा पाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार ब्याटिङ गरे ।

  • २५ माघ २०८२, शनिबार प्रकाशित
  • Nabintech