२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
दिग्गज अभिनेता सुनील थापाको निधन
दिग्गज अभिनेता सुनील थापाको निधन
  • न्युज डेस्क

२४ माघ काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ ।हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताउनु भयो ।

भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।

  • २५ माघ २०८२, शनिबार प्रकाशित
  • Nabintech