२३ माघ २०८२, बिहीबार
२३ माघ २०८२, बिहीबार
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता
  • न्युज डेस्क

२२ माघ उदयपुर । महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फा र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताउनु भयो ।

गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताइएको हो ।

  • २३ माघ २०८२, बिहीबार प्रकाशित
  • Nabintech