२२ माघ २०८२, बुधबार
२२ माघ २०८२, बुधबार
युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते
युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते
  • न्युज डेस्क

१९ माघ काठमान्डौं । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा अन्य सातजना घाइते भएका छन् । आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

  • २० माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech