३ माघ २०८२, शुक्रबार
३ माघ २०८२, शुक्रबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
  • न्युज डेस्क

२ माघ रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

  • ३ माघ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech