२ माघ २०८२, बिहीबार
२ माघ २०८२, बिहीबार
थलापतिको फिल्म जन नायकनु को सेन्सर विवाद पुग्यो सर्वोच्च अदालत
थलापतिको फिल्म जन नायकनु को सेन्सर विवाद पुग्यो सर्वोच्च अदालत
  • न्युज डेस्क

२९ पुस काठमान्डौं । तमिल सुपरस्टार थलापति विजय अभिनीत फिल्म जन नायकनु को सेन्सर विवाद भारतको सर्वोच्च अदालत पुगेको छ।सेन्सर बोर्ड केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड सीबीएफसी सँगको विवादलाई लिएर फिल्मका निर्माताले मद्रास उच्च अदालतको आदेशविरूद्ध सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

जन नायकनु जनवरी ९ देखि प्रदर्शनमा आउने तयारीमा थियो। तर सेन्सर नभएपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ।यसैबीच मद्रास उच्च अदालतमा सो मुद्दाको अर्को सुनुवाइ जनवरी २० वा २१ तारिखमा हुने जनाइएको छ।फिल्ममा विजयसहित बबी देओल, पूजा हेगडे, ममिता बैजु, गौतम वासुदेव मेनन, प्रकाश राज, प्रियामणिलगायत कलाकारहरूको अभिनय छ।

  • २९ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech