१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार
रोल्पाका एक युवकले आफैलाई बन्दुक हाने अवस्था गम्भिर
रोल्पाका एक युवकले आफैलाई बन्दुक हाने अवस्था गम्भिर
  • न्युज डेस्क

१८ पुस रोल्पा । रोल्पामा आफैमाथि गोली चलाएका एक युवकको अवस्था गम्भिर रहेको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार परिवर्तन गाउँपालिका–५ त्रिवेणी पसल संचालन गर्दै आएका ३६ वर्षीय दिलकुमार डाँगीले भरुवा बन्दुक बाट आफैमाथि गोली चलाएपछि गम्भीर घाइते छन् ।थवाङ गाउँपालिका – ३ मिरुलका वलीले कोठामा भाडामा लिएर त्रिवेणीमा पसल संचालन गर्दै आएका थिए ।

  • १८ पुष २०८२, शुक्रबार प्रकाशित
  • Nabintech