१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार
‘हामी तीन भाई’ चैत १३ गतेबाट प्रदर्शनमा आउने
‘हामी तीन भाई’ चैत १३ गतेबाट प्रदर्शनमा आउने
  • न्युज डेस्क

१६ पुस काठमाडौं । मधुसुदन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टीमले बुधबार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

यो चलचित्र आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ।निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस चलचित्रको मुख्य भुमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा हर्के हल्दार, विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा सरापे, अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी भोले, गोविन्द प्रसाद पौडेल, भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन रहेका छन्।प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन।

  • १६ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech