१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार
सुर्खेतको सहिद पार्कमा युवा युवती मृत फेला
सुर्खेतको सहिद पार्कमा युवा युवती मृत फेला
  • न्युज डेस्क

१६ पुस सुर्खेत । सुर्खेतमा एक युवा युवती मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो । प्रहरीले शवको पहिचान गर्ने काम भैरहेको जनाएको छ ।

  • १६ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech