१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार
‘कल्ली’ को टिजरः सार्वजनिक
‘कल्ली’ को टिजरः सार्वजनिक
  • न्युज डेस्क

१३ पुस काठमाडौं । फागुनको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिवार चलचित्रको टिजर सार्वजनिक गरेको हो।

सुरज आचार्य निर्माण प्रमुख रहेको ‘कल्ली’ को टिजरले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई चलचित्रको टिजरले देखाउन खोजेको छ । टिजरको अन्तिममा नायिका परिक्षा लिम्बुलाई पनि देख्न सकिन्छ। उनी चलचित्रमा सरप्राइज प्याकेजको रुपमा देखिएकी छिन् ।

  • १३ पुष २०८२, आईतवार प्रकाशित
  • Nabintech