११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
पुस ११ गते देखि महिला तथा पुरुष भलिबल प्रतियोगीता हुने
पुस ११ गते देखि महिला तथा पुरुष भलिबल प्रतियोगीता हुने
  • न्युज डेस्क

७ पुस काठमान्डौं । यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले जानकारी दिनु भयो । नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप  २०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको हो ।

 

  • ७ पुष २०८२, सोमबार प्रकाशित
  • Nabintech