२२ कार्तिक २०८२, शुक्रबार
२२ कार्तिक २०८२, शुक्रबार
काल्मेगी आँधिका कारण फिलिपिन्समा ११४ जनाको मृत्य
काल्मेगी आँधिका कारण फिलिपिन्समा ११४ जनाको मृत्य
  • न्युज डेस्क

२१ कात्तिक काठमान्डौं । मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी आँधी भियतनाम पुगेको छ। फिलिपिन्समा ठूलो क्षति गरेको आँधी भियतनाम पुगेपछि उच्च सतर्कता अपनाइएको छ। दुई लाख ६० हजार भन्दा धेरै सुरक्षाकर्मी उद्धारको लागि खटाइएको बीबीसीले जनाएको छ।

आँधीका कारण हुनसक्ने क्षति कम गर्न भन्दै ६ वटा विमानस्थल बन्द गरिएको छ भने सयौं उडान रद्ध गरिएको त्यहाँको सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ। त्यहाँ अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

  • २२ कार्तिक २०८२, शुक्रबार प्रकाशित
  • Nabintech