१८ आश्विन २०८२, शनिबार
१८ आश्विन २०८२, शनिबार
३ दिनका लागी लामो दुरीको यातायात बन्द
३ दिनका लागी लामो दुरीको यातायात बन्द
  • न्युज डेस्क

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

१८ असोज काठमाडौं । लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सवारी साधन आवतजावत बन्द गरिएको बताएको छ ।

  • १८ आश्विन २०८२, शनिबार प्रकाशित
  • Nabintech