१८ आश्विन २०८२, शनिबार
१८ आश्विन २०८२, शनिबार
यूएईले दियो भिसा नेपाली खेलाडीलाई
यूएईले दियो भिसा नेपाली खेलाडीलाई
  • न्युज डेस्क

५ असोज काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स यूएईले भिसा दिएको छ । यसअघि अस्वीकार गरेको भिसा आज दिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनु भयो ।नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार असोज ३ शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ क्यानले बिहीबार नै उनीहरूको बिदाइ कार्यक्रम राखेको थियो । तर, खेलाडीले भिसा नपाउँदा समस्या भएको थियो ।

  • ५ आश्विन २०८२, आईतवार प्रकाशित
  • Nabintech