३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
सपथ ग्रहणमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित
सपथ ग्रहणमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित
  • न्युज डेस्क

२७ भदौं  काठमाडौं । आन्तरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल अनुपस्थित भएका छन् ।शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी थिए ।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित
  • Nabintech