३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
जाजरकोटमा शान्ति र संविधान रक्षाका लागि सद्‌भाव र्‍याली
जाजरकोटमा शान्ति र संविधान रक्षाका लागि सद्‌भाव र्‍याली
  • न्युज डेस्क

जाजरकोट । शान्ति र संविधानको रक्षाका लागि शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सर्वपक्षीय सद्‌भाव र्‍यालीसहित प्रदर्शन गरिएको छ।
“संविधानको रक्षा गर”, “लोकतन्त्र मास्न पाइँदैन”, “शान्ति र सद्‌भाव कायम गर” लगायतका नारा घन्काउँदै सहभागीहरूले प्रदर्शन गरेका थिए।
र्‍यालीपछि आयोजित कोणसभामा विभिन्न राजनीतिक दल निकट युवाहरूले सम्बोधन गर्दै संविधान र लोकतन्त्रमाथि खेलवाड सह्य नहुने चेतावनी दिएका थिए।
  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित
  • Nabintech