३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
पाकिस्तानमा बाढीका कारण ३४४ जनाभन्दा बढिको मृत्यु
पाकिस्तानमा बाढीका कारण ३४४ जनाभन्दा बढिको मृत्यु
  • न्युज डेस्क

२ भदौ काठमान्डौं । पाकिस्तानमा आइतवार आएको बाढीका कारण हाल सम्म ३ सए ४४ जनाको मृत्यु भएको छ । पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा ३४४ जनाको मृत्यु भएको र १५० भन्दा बढी अझै हराइरहेको बताएका छन् । बिहीबारदेखि देशभर परेको मुसलधारे वर्षाका कारण बाढी, मुसलधारे पानी र पहिरोका कारण खैबर पख्तुनख्वा प्रान्तमा पूरै गाउँ नै बगाएको छ भने कैयौँ बासिन्दा भग्नावशेषमा फसेका छन् ।

  • २ भाद्र २०८२, सोमबार प्रकाशित
  • Nabintech