
 
      २३ साउन काठमान्डौं । नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य आज शुक्रबार एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।यससँगै सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ।
बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैया कायम भएको छ ।