१९ श्रावण २०८२, आईतवार
१९ श्रावण २०८२, आईतवार
खजुरा क्यान्सर अस्पतालमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
खजुरा क्यान्सर अस्पतालमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
  • न्युज डेस्क

१८ साउन बाँके । बाँकेको खजुरा क्यान्सर अस्पतालमा अनियमितता भएको दावी गर्दै अख्तियारको कार्यालयमा उजुरी परेको छ ।विकास समिति सदस्य समेत रहेका महेन्द्र मल्ल लगायतले अस्पतालमा अनियमितता भएको भन्दै अख्तियार र सिडिओमा उजुरी गरेपछि अन्य पदाधिकारी र कर्मचारीको विरुद्ध उजुरी परेको बताइएको छ ।

उक्त अस्पतालमा केहि पदाधिकारीका पुलिस, स्कुटी, गाडी दुर्घटना, कर्मचारी मनोमानी भर्ना र असुली लगायतका अनियमिततामा छानबिनको माग गरिएको बताइएको छ ।

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित
  • Nabintech