९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट ९८ जनाको मृत्यु
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट ९८ जनाको मृत्यु
  • न्युज डेस्क

९ माघ अबुजा । मध्य नाइजेरियामा एक पेट्रोल ट्यांकरमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मानिसहरू इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो ।घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विस्फोट भएको बताइएको छ ।उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको संख्या ५५ जना रहेको बाबा आराले बताए ।

  • ९ माघ २०८१, बुधबार प्रकाशित
  • Nabintech