भेरी र नलगाड नगरपालिकामा अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न
जाजरकोट । भेरी नगरपालिका र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा स्वास्थ्य परीक्षणका लागि विशेष अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न भएको छ। पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सम्पन्न उक्त शिविर स्थानीय समुदायका लागि निकै लाभदायक बनेको छ। शिविर समुदायिक संलग्नता बाल स्पोन्सरसिप परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। भेरी … Continue reading भेरी र नलगाड नगरपालिकामा अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed